हार्दिक कृतज्ञता !

मिति २०८०/०४/१४ गतेको दिन नेपाल बाल संगठनको बालबालिकाहरूका लागि खाध्यान्न र फरक क्षमता भएका बालबालिकाहरूको लागि डाईपर दिई सहयोग गर्नु भएको र बाल मन्दिर र बालबालिकाहरूलाई निरन्तर रुपमा गर्दै आउनु भएको सहयोग प्रति रोटरी क्लब अफ काठमाण्डौं मेट्रो (Rotary Club of Kathmandu Metro)लाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि हजुरहरुको सहयोगको अपेक्षा गर्दछौं ।
-नेपाल बाल संगठन परिवार